कुन सुन्दरीले जित्लिन मिस नेपाल अठारौं सष्करणको ताज

११ बैशाख २०६९, सोमबार १९:१८ मा प्रकाशित

काठमाडौँ । मिस नेपाल २०१२ को अठारौं सष्करण निर्णायक मोडको अन्तिम चरणमा आइपुगेको छ। बितेका बर्ष न्युन सहभागिता रहेको यस बर्षको मिस नेपाल प्रतियोगितामा नेपाल अधिराज्य भरका १७ जना युवतीको सहभागिता रहेको छ। केहि पुरानी अनुहार पुन सहभागी बनेको सहभागी बनेको । यस पटकको प्रतियोगितामा मिस नेवाः, मिस पूर्वाञ्चल, मिस ई कलेज, मिस कलेज, मिस टिन नेपालजस्ता प्रतियोगितामा सुखद अनुभव सँगाल्नेहरू पनि सहभागी भएका छन्। यसका अलावा यस पटक संचार माध्यममा काम गरिरहेका सुन्दरीहरु र रयाम्पमा मोडलिंगको अनुभव संगालेका सुन्दरीहरु पनि उपस्थिति जनाउदै छन् । यीनै सुन्दरीहरुलाई कोरियोग्राफरद्वय रचना गुरुङ शर्मा तथा प्रशान्त ताम्राकारले सुन्दरताको परीभाषा र सुन्दरीको ताल सिकाई रहेका छन् । यीनै सुन्दरीहरु आगामी मे ६ तारिख नेपाली नयाँ बर्षको पहिलो महिना वैशाख २४ गते मिस नेपाल २०१२ को ताज र नेपालको अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने अवसर लागि अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन्। सानेपास्थित इन्टरनेसनल क्लबमा प्रतियोगिताको तयारीका क्रममा विभिन्न विषयमा प्रशिक्षण र कक्षाहरूमा सहभागी भैरहेका मिस नेपाल-२०१२ का सहभागी १७ सुन्दरीहरूको विवरण :

प्रतियोगी नम्बर १

नाम : सोनम सिंह

ठेगाना : मलङ्गवा-४, सर्लाही

उमेर : २१ वर्ष

उचाइ : ५ फिट साढे ५ इन्च

तौल : ५४ किलोग्राम।

प्रतियोगी नम्बर २

नाम : निर्मिता सुवेदी

ठेगाना : चितवन

उमेर : १९ वर्ष

उचाइ : ५ फिट ३ इन्च

तौल : ५४ किलोग्राम।

प्रतियोगी नम्बर ३

नाम : सृष्टि श्रेष्ठ

ठेगाना : चितवन, नारायणघाट

उमेर : २३ वर्ष

उचाइ : ५ फिट साढे ९ इन्च

तौल : साढे ५५ किलोग्राम।

प्रतियोगी नम्बर ४

नाम : नगमा श्रेष्ठ

ठेगाना : थापाथली, काठमाडौं

उमेर : २० वर्ष

उचाइ : ५ फिट १० इन्च

तौल : ६२ किलोग्राम।

प्रतियोगी नम्बर ५

नाम : शुभेच्छा खड्का

ठेगाना : जवलाखेल, ललितपुर

उमेर : १९ वर्ष

उचाइ : ५ फिट ६ इन्च

तौल : ५५ किलोग्राम।

प्रतियोगी नम्बर ६

नाम : बन्दना तण्डुकार

ठेगाना : कुपन्डोल, ललितपुर

उमेर : २३ वर्ष

उचाइ : ५ फिट ६ दशमलव २ इन्च

तौल : ६३ किलोग्राम।

प्रतियोगी नम्बर ७

नाम : हिना श्रेष्ठ

ठेगाना : मेची नगर १३

झापा, उमेर : १९ वर्ष

उचाइ : ५ फिट ४ इन्च

तौल : ६३ किलोग्राम।

प्रतियोगी नम्बर ८

नाम : प्रशंसा राणा

ठेगाना : कालिकास्थान, काठमाडौं

उमेर : १९ वर्ष

उचाइ : ५ फिट ५ इन्च

तौल : ५३ किलोग्राम।

प्रतियोगी नम्बर ९

नाम : नीलम चन्द

ठेगाना : महेन्द्रनगर

उमेर : २४ वर्ष

उचाइ : ५ फिट ५ इन्च

तौल : ५२ किलोग्राम।

प्रतियोगी नम्बर १०

नाम : दिलाशा जीसी

ठेगाना : पोखरा

उमेर : २२ वर्ष

उचाइ : ५ फिट ५ इन्च

तौल : ५० किलोग्राम।

प्रतियोगी नम्बर ११

नाम : रश्मिता महर्जन

ठेगाना : इमाडोल, ललितपुर

उमेर : २१ वर्ष

उचाइ : ५ फिट ६ इन्च

तौल : ५० किलोग्राम।

प्रतियोगी नम्बर १२

नाम : अञ्जली प्रधानाङ्ग

ठेगाना : बुटवल

उमेर : २० वर्ष

उचाइ : ५ फिट ४ इन्च

तौल : ५८ किलोग्राम।

प्रतियोगी नम्बर १३

नाम : प्रोनिका शर्मा

ठेगाना : वीरगन्ज

उमेर : २१ वर्ष

उचाइ : ५ फिट ४ इन्च

तौल : ५० किलोग्राम।

प्रतियोगी नम्बर १४

नाम : अकेशा विष्ट

ठेगाना : नयाँ बानेश्वर, काठमाडौं

उमेर : १९ वर्ष

उचाइ : ५ फिट ८ इन्च

तौल : ५५ किलोग्राम।

प्रतियोगी नम्बर १५

नाम : सविता मानन्धर

ठेगाना : जोरपाटी

काठमाडौं, उमेर : १९ वर्ष

उचाइ : ५ फिट ५ इन्च

तौल : ५९ किलोग्राम।

प्रतियोगी नम्बर १६

नाम : अलिसा कुँवर

ठेगाना : कीर्तिपुर

उमेर : १९ वर्ष

उचाइ : ५ फिट ७ इन्च

तौल : ५५ किलोग्राम।

प्रतियोगी नम्बर १७

नाम : इन्दिरा राई

ठेगाना : धरान

उमेर : २२ वर्ष

उचाइ : ५ फिट ५ इन्च

तौल : ५९ किलोग्राम।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा