स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्न दबाव

१२ फाल्गुन २०७०, सोमबार १७:४२ मा प्रकाशित

काठमाडौं, १२ फागुन । राप्रपा नेपालले स्थानीय निकायको चुनावको मिति तत्काल घोषणा गर्न माग गरेको छ ।
राजधानीमा आज (सोमबार) बसेको कार्यसम्पादन समितिको बैठकले ७५ जिल्लामा दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो । जारी विज्ञप्ति अनुसार फागुन २१ गते मुलुक भरिका जिल्ला प्रशासनमा एक घण्टा धर्ना दिने कार्यक्रम छ ।
‘७५ वटै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिइने र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह