पेस्तोल र दुई राउन्ड गोलीसहित युवक पक्राउ

११ फाल्गुन २०७०, आईतवार १८:२६ मा प्रकाशित

तनहुँ, ११ फागुन । सार्वजनिक अपराध मुद्दा लागेर फरार तनहुंका एक युवक पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
दुलेगौडा–९ का ईश्वर श्रेष्ठ घरमै पेस्तोल र दुई राउन्ड गोलीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दाअन्तर्गत आवश्यक छानबिन भइरहेको उनले बताए । प्रहरीको खोजीमा रहेका श्रेष्ठ लुकीछिपी घरमा आएको मौकामा विशेष स्रोतका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार