दैलेखमा प्रेस यूनियनमा सर्वम्मत नेतृत्व चयन

११ फाल्गुन २०७०, आईतवार १६:५१ मा प्रकाशित

दैलेख, ११ फागुन । नेपाल प्रेस यूनियन दैलेखको चौथो अधिबेशनले भूपेन्द्र शाहीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
उपसभापतिमा चिरन्जीवीप्रसाद उपाध्याय, सचिवमा महेन्द्रविक्रम खड्का, कोषध्यक्षमा चन्द्र विसी चयन भएका छन् । शनिबार बेलुका सम्पन्न अधिवेशनले सदस्यहरुमा दिनेशकुमार खड्का, अर्जुन शाही, हस्तबहादुर अधिकारी, अभिषेक सोनी (अनुराग), नन्दा शाहीलाई चयन गरेको अध्यक्ष शाहीले जानकारी दिए ।
शाखाले यूनियनको स्थापना दिवसका दिन जिल्लाबाट काम गर्ने एक जना पत्रकारलाई ५ हजार एक राशीको लोकतन्त्र विकास पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न