विश्वकै पातलो फोन आउंदै

९ फाल्गुन २०७०, शुक्रबार १५:४८ मा प्रकाशित

बेइझिङ, ९ फागुन । चीनको मोबाइल कम्पनी जियोनीले विश्वकै सबै भन्दा पातलो स्मार्टफोन बजारमा ल्याउने अन्तिम तयारी गरेको छ ।
‘ईलाइफ एस ५ दशमलव ५’ नामक मोबाईल बाजारमा ल्याउन लागिएको समाचारमा उल्लेख छ । यसको मोटाई ५ दशमलव ५ एमएम मात्रै छ ।
कम्पनीले स्मार्टफोनको अग्रिम बुकिङ खोलेको छ । ‘ईलाइफ एस ५ दशमलव ५’ स्मार्ट फोनको मूल्य ३ सय ७० डलर राखिएको छ । कम्पनीले यो फोनलाई आगामी असारसम्म बजारमा ल्याउन जनाएको छ । स्मार्ट फोन ४० देशमा एकैसाथ पाईने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी