तालिममा अमेरिकी सैनिकलाई ‘कोब्रा सर्प’को रगत (तस्वीरमा)

९ फाल्गुन २०७०, शुक्रबार १४:४८ मा प्रकाशित

न्यूयोर्क, ९ फागुन । अमेरिकी सेनाका जवानलाई तालिमका क्रममा कोब्रा सर्पको रगत खुवाउने गरेको तथ्य सार्वजनिक भएको छ ।
जंगल सर्वाइभल तालिम अन्तर्गत कोब्रा सर्पको रगत खुवाईने गरिएको हो । यो तालिममा थुप्रै मुलुकका सेना पनि सहभागी हुने गरेको समाचारमा जनाईएको छ ।
कोब्रा सर्पको रगत पिउंदा प्रोटिन पाईने अमेरिकन सेनाको भनाई छ । तालिममा सर्पको रगत पिउने गरे पछि अमेरिकन सेनाको आलोचना पनि भएको छ ।
जीव संरक्षकहरुले सर्पको रगत खुवाउने कार्य रोक्न पनि माग गरेका छन् । यो तालिम अमेरिकाको चोनबुरी प्रान्तमा हुने गर्छ । एजेन्सी ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार