तराइमा बहुप्रदेश बनाउने बिषय आपत्तिजनक छैन: गच्छेदार

१० बैशाख २०६९, आईतवार १८:५३ मा प्रकाशित

काठमाडौ, १० बैशाख । उप-प्रधानमन्त्री एवं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले तराइमा बहुप्रदेशको मागमा आफूहरुको आपत्ति नभएको बताउनु भएको छ । शीर्ष दलको बैठकपछि पत्रकाहरुसंग कुरा गर्दै गच्छेदारले तराइमा बहुप्रदेश बनाउने मागमा आफ्नो समर्थन रहेको बताउनु भएको हो । थारु संघर्ष समितिको हिजो सम्पन्न बैठकले तराइमा तीन क्षेत्रलाइ आधार मानेर बहुप्रदेश बनाउनु पर्ने निष्कर्ष निकालेको थियो । गच्छेदारले विभिन्न जनजाति समूहले उठाएका मागमा मधेशी मोर्चाको समर्थन रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा