शून्य गुरुत्वाकर्षणमा केटद्वारा बिकिनीमा फोटोशूट (तस्वीरमा)

८ फाल्गुन २०७०, बिहीबार १५:३५ मा प्रकाशित

लस एञ्जलस, ८ फागुन । अमेरिकन मोडल एवं अभिनेत्री केट अपटाउन फेरि चर्चामा आएकी छन् ।
विभिन्न समयमा चर्चामा आउने गरेकी अभिनेत्री केटले शून्य गुरुत्वकर्षण भएको स्थानमा भित्री वस्त्र सहित तस्वीर खिचाएर चर्चामा आएकी हुन् । उनका तस्वीर अत्यन्तै सुन्दर र आकर्षक रहेको समाचारमा जनाईएको छ ।
केटले आफूलाई नयाँ काम गर्न मजा आउने पनि जनाउने गरेकी छन् । उनका पछिल्ला तस्वीरले हलिउडमा चर्चा पनि पाएका छन् ।
हालै अमेरिकी खेल पत्रिका स्पोट्र्स इलेस्ट्रेटिडका लागि अभिनेत्री केटले बिकिनीमा फोटोशूट गरेकी हुन् । तस्वीर  : डेली मेल

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक