प्रधानमन्त्री कोइराला सरकारी निवास बालुवाटार सरे

८ फाल्गुन २०७०, बिहीबार ११:५४ मा प्रकाशित

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री सुशील कोइराला बालुवाटारस्थित सरकारी निवास सरेका छन् ।
कोइरालाल ज्योतिषिको सुझाव र सल्लाह अनुसार आज (बिहीबार) करीव सवा दश बजे बालुवाटार सरेका हुन् । कोइराला व्यवस्थापिका–संसदबाट प्रधानमन्त्री निर्वाचित भएको १० दिनपछि सरकारी निवास सरेका हुन् ।
कोइराला यसअघि महाराजगञ्जस्थित भाडाको घरमा बस्दै आएका थिए । कोइराला गत माघ २७ गते गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री निर्वाचित भएका थिए ।
प्रधानमन्त्री कोइराला अबिवाहित हुन् । उनीसंग सहयोगीहरु मात्रै बालुवाटारस्थित सरकारी निवासमा बस्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा