दलहरुको बैठक फेरि

१० बैशाख २०६९, आईतवार १८:४९ मा प्रकाशित

काठमाडौ, १० बैशाख । संविधानका विवादित बिषयमा सहमति जुटाउन मधेशी मोर्चासहित तीन दलको बैठक फेरि सुरु भएको छ । बिहान बैठक बसेपनि दिउँसो फेरि बस्ने गरी टुंगिएको बैठक अघि साँझ ५ बजे पछि मात्रै सुरु भएको हो । आजको बैठक अबेर रातीसम्म पनि चल्ने माओवादी नेता हितमान शाक्यले जानकारी दिनुभयो । शीर्ष नेताहरुले आज दिनभरिमा सहमति कायम गर्ने बताउँदै आए पनि अहिलेसम्म भने ठोस सहमति भएको सार्वजनिक भइसकेको छैन । आज सहमति नभए भोलिदेखी संविधानसभामा मतदान सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ