एमाओवादीका अध्यक्ष दाहाल कतार प्रस्थान

७ फाल्गुन २०७०, बुधबार १५:१३ मा प्रकाशित

काठमाडौं, ७ फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यक्रममा सहभागी हुन कतार प्रस्थान गएका छन् ।
जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन दाहाल आज (बुधबार) कतार प्रस्थान गरेका हुन् । शुक्रबार दोहामा अध्यक्ष दाहालको कार्यक्रम छ ।
अध्यक्ष दाहालका साथ प्रवक्ता दीनानाथ शर्मा र स्वकीय सचिव चुडामणि खड्का पनि कतार प्रस्थान गरेका छन् । दाहाल आइतबार स्वदेश पर्कने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण