चर्चित अभिनेत्रीलाई बदनाम गराउन ‘आत्महत्या’

६ फाल्गुन २०७०, मंगलवार १३:२७ मा प्रकाशित

न्यू योर्क : हलिउडकी चर्चित अभिनेत्री जूलिया रोबट्र्स बिवादमा तानिएकी छन् । जूलिया रोबट्र्स एक महिना पछि हुन लागेको ओस्कार अवार्डकी प्रवल दाबेदार पनि हुन् ।
हालै उनकी सौतेनी बहिनी नैंसी मोट्सले आत्महत्या गरे पछि जूलिया चर्चामा आएकी हुन् । नैंसीले दिदी जूलियालाई बद्नाम गराउन आत्महत्या गरेको अनुमान समर्थकहरुले गरेका छन् ।
जूलियाले आउने महिना हुन लागेको ओस्कर जीतने सम्भावना छ । उनको छविलाई धूमिल बनाउन सौतेनी बहिनीले सो कार्य गरेको समाचारमा जनाईएको छ । ३६ बर्षीया नैंसी मोट्सले औषधि तोकिए भन्दा धेरै सेवन गरेर आत्महत्या गरेकी हुन् । नैंसीले एउटा सूइसाइड नोट पनि छाडेकी छन् । सूइसाइड नोटमा जूलिया रोबट्र्सका गम्भीर विषय लेखिएको जनाईएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको