पाकिस्तानमा भएको विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा समवेदना व्यक्त

१० बैशाख २०६९, आईतवार १८:४४ मा प्रकाशित

काठमाडौ, १० बैशाख । राष्ट्रपति डा रामवरण यादवले पाकिस्तानका राष्ट्रपति असिफ अली जर्दारीलाई एक सन्देश पठाई १२७ जना यात्रुको ज्यान जाने गरी शुक्रबार इस्लामावाद नजिक विमान दुर्घटना भएकोप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले यस दुःखद घडीमा नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट पाकिस्तान सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गर्नुका साथै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको