‘सरकारलाई संकट आए बाहिर बसेर सहयोग’

४ फाल्गुन २०७०, आईतवार १६:४६ मा प्रकाशित

काठमाडौं, ४ माघ । एमाओवादीले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई बाहिर बसेर पनि सहयोग गर्न सकिने दोहर्‍याएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज (आइतबार) बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारलाई संकट परे बाहिरै बसेर पनि सहयोग गर्न सकिने निष्कर्ष निकालेको हो । बैठक पछि पत्रकारसँग कुरागर्दै पूर्व महासचिव पोष्टबहादुर बोगटीले सरकारलाई संकट आए बाहिर बसेर सहयोग गर्ने बताए ।
‘मुलुकमा संकट आए कांग्रेस नेतृत्वको सरकारलाई बाहिरै बसेर सघाउन सकिन्छ,’ बोगटीले भने, ‘तत्काल सरकारमा सहभागी हुँदैनौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा