‘नशालु औषधि खुवाएर कयौ पटक मेरो बलत्कार’

३ फाल्गुन २०७०, शनिबार १३:४९ मा प्रकाशित

लस एञ्जलस, ३ फागुन । अघिल्लो बर्ष पप गायिका म्याडोनाले अफ्नो जीवनका केही पन्नाका रहस्य उठाउंद भनेकी थिईन् कि करुरियरको सुरआतमा उनी बलत्कारको शिकारमा परेकी थिईन् । म्याडोनाकै अवस्था अमेरिकी एक स्टारलाई पनि त्यस्तै अवस्थाबाट गुज्रनु परेको छ ।
अमेरिकी रियालिटी स्टार फराह अब्राहमले पनि झस्काउने खालको खुलासा गरेकी छन् । अघिल्लो बर्ष अफ्नो सेक्स टेप बनाएकी फराह अब्राहमले दाबी गरेकी छन्, ‘संघर्षका दिनमा नशालु औषधि खुवाएर कयौ पटक मेरो बलत्कार भएको थियो ।’
२२ वर्षीया टीन म्याम स्टार फरहा अब्राहमले हालै टच म्यागेजिनसंगको अन्तर्वार्तामा भनेकी छन्, ‘मेरो करियर सुरुवातका क्रममा स्ट्रिप क्लबको प्रचार प्रसारका लागि काम गर्थे ।’
सोही क्लबमा काम गर्ने क्रममा आफूलाई नशालु औषधि खुवाएर बलत्कार गरेको फरहा अब्राहमले बताएकी छन् । हुन त फराह अब्राहम सानैमा पनि यौन शोषणको शिकार भई सकेको बताएकी छन् । ‘मेरो जीवनमा यौन हिंसा ठूलो हिस्साको पाटो बनेको छ,’ उनले भनेकी छन् ।
फराह अब्राहम एमटीवी सीरिजमा टीन म्याम बनेर आएकी थिईन् । फराहका पार्टनरको २०१३ मा कार दुर्घटनामा मृत्यु भई सकेको छ ।
आफ्नो सेक्स टेप बनाएकी फराहले जेम्स डीनका साथ एउटा पोर्न फिल्ममा समेत काम गरेकी छन् । आफ्नो छोरीको सहि पालन पोषणका लागि फराहले आज पनि खूब संघर्ष गरिरहेको बताएकी छन् ।
उनले आफू तनावमा रहेको बताएकी छन् । समस्याबाट बाहिर निष्कनका लागि फराह अब्राहमले थेरेपी लिईरहेको बर्ताइन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो