पूर्व प्रधानन्यायाधीस राणाको निधन

१ फाल्गुन २०७०, बिहीबार १७:१५ मा प्रकाशित

काठमाडौं, १ फागुन । पूर्व प्रधानन्यायाधीस त्रिलोकप्रसाद राणाको ८१ बर्षको उमेरमा निधन भएको छ ।
उपचारका क्रममा आज (बिहीबार) विहान काठमडौंमा राणाको निधन भएको परिवारजनले जनाएका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ ।
२०५३ सालमा राणा सर्वोच्च अदालतका प्रधानन्यायाधीस भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज