कांग्रेस बाहेकका दलहरुको बैठक जारी

२९ माघ २०७०, बुधबार १३:५४ मा प्रकाशित

काठमाडौं, २९ माघ । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई मतदान गर्ने संविधानसभाका दर्जन बढी दलहरुको बैठक बसेको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा जारी १८ दलको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकार गठनका विषयमा भएका सहमतिमा छलफल हुने छ ।
बैठक एमालेले आह्वान गरेको हो । बैठकमा कांग्रेसलाई बोलाईएको छैन ।
बैठकमा मन्त्रिमण्डल विस्तारका विषयमा कांग्रेससँग भएको बिवाद र अन्य बिविध विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय