जनतालाई दिएको आश्वासन पूरा गरौं : झा

२८ माघ २०७०, मंगलवार १६:३१ मा प्रकाशित

बनेपा, २८ माघ । उपराष्ट्रपति परमानन्द झाले जनतालाई दिएको आश्वासन पूरा गर्न दलहरुलाई आग्रह गरेका छन् ।
काभ्रेको बनेपामा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै उपराष्ट्रपति झाले नयाँ संविधान लेखनको विषय सबैले ध्यान दिनु पर्ने बताए । ‘संविधान एक वर्षभित्र लेख्ने कुरा विश्वास वा अविश्वासको कुरा होइन,’ उनले भने, ‘नयाँ संविधानको निर्माण अविलम्ब होस् भन्ने मेरो चाहना छ ।’
उनले जहिलेसम्म संविधान बन्दैन त्यति बेलासम्म राष्ट्रपतिको उपादेयता रहने पनि दोहराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा