रेग्मीद्वारा प्रधानन्यायाधीस पदबाट राजीनामा

२८ माघ २०७०, मंगलवार १४:०४ मा प्रकाशित

काठमाडौं, २८ माघ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीस पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रका नाममा आज (मंगलबार) सम्बोधन गर्दै रेग्मीले प्रधान न्यायाधीस पदबाट राजीनामा दिएको जनाएका हुन् । उनले आफ्नो अन्तरआत्माबाट प्रधानन्यायीस पदमा बहिसरनु उचित नरहेको जनाउँदै राजीनामा दिएको बताए ।
रेग्मीले प्रधानन्यायाधीस पदबाट दिएको राजीनामा राष्ट्रपति समक्ष बुझाई सकेको बताए ।
कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी दलहरुको आग्रहमा संविधनसभाको चुनाव सम्पन्न गराउन २०७० साल चैत–१ गते प्रधान न्यायाधीस रेग्मीलाई अध्यक्ष बनाईएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक