कोइरालाद्वारा संसदमा आफ्नो उम्मेदवारी प्रस्तुत

२७ माघ २०७०, सोमबार १३:०७ मा प्रकाशित

काठमाडौं, २७ काठमाडौं । कांग्रेस सभापति समेत रहेका संसदीय दलका नेता सुशील कोइरालाले व्यवस्थापिका संसदमा प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
निर्धारित समय भन्दा ढिला गरेर सुरु भएको आज (सोमबार) को बैठकमा सभामुखसंग समय लिएर कोइरालाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
उनलाई कांग्रेसकै सभासद रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा निर्वाचित गरियोस भनि प्रस्ताव गरे ।
पौडेलको प्रस्तावलाई एमालेका संसदीय दलका नेता केपी ओलीले समर्थन गरेका छन् ।
बैठक जारी छ । सबै दलहरुले पक्ष र विपक्षमा धारणा राखि सके पछि प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली