जन सम्पर्क समिति, नर्थ क्यारोलिना, अमेरिकाको आगामी फेब्रुअरी १५ मा दोश्रो महाधिबेशन

२७ माघ २०७०, सोमबार ०२:०५ मा प्रकाशित

सम्पूर्ण च्याप्टर सभापति ज्यू
नेपाली जन सम्पर्क समिति अमेरिका !
जन सम्पर्क समिति, नर्थ क्यारोलिना, अमेरिकाको आगामी फेब्रुअरी १५ मा दोश्रो महाधिबेशनको आयोजना गरिएको व्यहोरा सहर्ष जानकारी गराउदछौ । अत उक्त अधिबेशन निम्न मिति, स्थान र समयमा शुसम्पन्न हुन् गईरहेको हुँदा यस अधिबेशनको पहिलो सत्रको समुदघाटन कार्यक्रममा अतिथिको रुपमा भाग लिन उपस्थित हुनुभई शोभा बढाई दिनुहुन सादर निमन्त्रण गर्दछौ । यस कार्यक्रममा तपाईको गरिमामय उपस्थितिले यस अधिबेशनको पूर्ण सफलताको निमित्त थप टेवा एबं हॊसल्लाह थपिने आशा एबं बिश्वाश लिएका छौ | साथै यो अधिबेशनले जन सम्पर्क समिति अमेरिकाको गौरव अभिवृद्धि गर्दै अदभूत एकता र मेलमिलापको उदाहरण प्रश्तुत गर्न सफल हुने दृढ बिश्वाश समेत दिलाउन चाहान्छौ ।

धन्यबाद

मिति : फेब्रुअरी १५ , शनिवार २०१४
समय : दिनको १२:४५ बजे
स्थान : Withers Hall room 105
101 Lampe Drive
Raleigh, NC 27607

मोहन चन्द्र बराल
सभापति
जन सम्पर्क समिति
नर्थ क्यारोलिना, अमेरिका !

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार