सद्भावना पार्टीको महाधिवेशन २२ गतेदेखि

९ बैशाख २०६९, शनिबार १६:२४ मा प्रकाशित

जनकपुर, ९ वैशाख ।  सद्भावना पार्टीको महाधिवेशन यही २२ गतेदेखि जनकपुरमा हुने भएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र महतोले यो जानकारी दिनुभएको हो । उहाँले यो महाधिवेशनले पार्टी संगठनात्मक रुपमै राष्ट्रिय पार्टीका रुपमा परिणत हुने दाबी पनि गर्नुभयो ।
सुकेटार विमानस्थलमा यात्रुको चाप अत्याधिक
ताप्लेजुङस् ताप्लेजुङमा रहेको एक मात्र विमानस्थल सुकेटार विमानस्थलमा निजी कम्पनीले उडान सुरु नगर्दा नेपाल वायु सेवा निगमलाई यात्रुको चाप थेग्न कठिनाइ भएको छ । सातामा आइतबार एक पटक मात्रै उडान गर्दै आएको निगममा टिकट लिनेहरुको भीड बढेकाले विदेशी पर्यटक चार्टर गरेर ताप्लेजुङ आउन बाध्य भएका छन् ।
स्थानीयबासीन्दाको मागका कारण आइतबारका लागि एक साता अघि सबै टिकट बिक्री भइसक्ने गरेको स्टेसन म्यानेजर हेमन्त उप्रेतीले बताउनुभयो । उहाँका  अनुसार बिरामी अशक्त र जरुरी परेकालाई उपलब्ध गराउने एक र दुई टिकट लुकाएर राख्न पनि कठिन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको