‘शूटिङका बेला धेरै पटक नाङगिए’

२६ माघ २०७०, आईतवार १०:४६ मा प्रकाशित

लस एञ्जलस : हलिउड अभिनेत्री मार्गोट रांबीले आफ्नो सहायक स्टार लियोनाडरे डिकैप्रियोका साथ थुप्रै पटक अन्तरंग सीन दिएको जनाएकी छन् । उनले सीन दिंदा आफूलाई कुनै समस्या नआएको बताईन् ।
फिल्म ‘द वुल्फ आफ वाल स्ट्रीट’ को शूटिंगका बेला मार्गोटले थुप्रै पटक कपडा खोल्नु परेको बताएकी छन् । फिल्मको शूटिंग पूरा भए पछि उनले फिल्ममा आफू पटक पटक कपडा खोलेर नाङ्गो सीन दिएको कतै महशुस नभएको बताईन् ।
‘सब भन्दा पहिला मलाई डर लागेको थियो । शूटिंगका बेला थुप्रै पटक नाङ्गै हुनु परेको हो । तर कपडा खोल्ने विषयमा मलाई कुनै झन्झट वा समस्या भएन,’ मार्गोटले भनेकी छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको