सेती नदीमा डुबेका बालक अझै भेटिएनन्

९ बैशाख २०६९, शनिबार १६:२३ मा प्रकाशित

डोटी, ९ वैशाख । बिहीबार सेती नदीमा डुबेका एक बालक अझै भेटिएका छैनन् । दिपायल सिलगढी नगरपालिका १२ गोसणाका १४ वर्षका बालक लोकबहादुर साउँद नाम गरेको बालक सेती नदिको समुवागाड नजिकै डुबेका हुन् । बालकका आफन्त कोही पनि सम्पर्कमा नआएकाले खोजी कार्यका लागि केही कठिनाइ परिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६