चुरे भावर क्षेत्रलाई अखण्ड राख्न चुरे भावर राष्ट्रिय एकता पार्टीको माग

९ बैशाख २०६९, शनिबार १६:२२ मा प्रकाशित

सर्लाही, ९ वैशाख । चुरे भावर राष्ट्रिय एकता पार्टीले संघियता निर्माण गर्दा चुरे भावर क्षेत्रलाई अखण्ड राख्न माग गरेको छ । पार्टीका महासचिव भूमिराज निरौलाले आज एक विज्ञप्ती प्रकाशित गरी मेचीदेखि महाकालीसम्म फैलिएर रहेको चुरे भावर क्षेत्रलाई नटुक्र्याइ एउटै प्रदेश बनाउन माग गर्नु भएको हो । विज्ञप्तीमा सबैभन्दा बढी जनसंख्या भएको क्षेत्री, बाहुन तथा दशनामीहरुलाई अन्यमा नराख्न, बेरोजगार युवा तथा किसानलाई विना धितो ऋण प्रदान गर्न लगायतको माग पनि पार्टीले राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न