प्रधानमन्त्रीमा उम्मेदवारी दिन एमालेलाई हतार

२५ माघ २०७०, शनिबार १५:१९ मा प्रकाशित

काठमाडौं, २५ माघ । प्रधानमन्त्री उम्मेदवारीका लागि एमालेले मनोनयको फारम लगेको छ । संसद सचिवालयबाट आज (शनिबार) एमालेले फारम लिएर गएको हो । एमालेका सभासद रामवीर मानन्धरले प्रधानमन्त्रीको उम्मेदवारी दर्ताका लागि भन्दै फाराम लगेका हुन् । संसद सचिवालयले आज र भोलि दुई उम्मेदवारी दिनका लागि समय तोकेको छ । पर्सी माघ २७ गते निर्वाचनको कार्यतालिका छ । कांग्रेसले सरकार गठनको तयारी गरिरहेको छ । यद्यपि एमालेले संसद सचिवालयबाट उम्मेदवारी दिन फारम लगेको एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्