भरतपुर ए टिम विजयी

९ बैशाख २०६९, शनिबार १६:२१ मा प्रकाशित

महोत्तरी, ९ वैशाख । महोत्तरीको भरतपुरमा जारी २०÷२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको भएको पहिलो खेलमा भरतपुर ए टिम विजयी भएको हो । स्थानिय जनजागृति युवा कल्बको आयोजनामा लक्ष्मिनीया खेल मैदानमा आजको पहिलो खेल महोत्तरीको भरतपुृर ए टिम र महोत्तरीको औरही बीच खेल भएको थियो । टस जितेर पहिलो व्याटिङ्ग गरेको भरतपुर ए टिम निर्धारित २० ओभरमा अल आउट हुदै १६२ रन बनाएका थिए भने जवाफी व्याटिङ्ग गर्न मैदानमा उत्रेका औरही टिम १२ ओभरमा ७ विकेटको क्षतिमा ८१ रन बनाई पराजित भएका हुन । आजको दाश्रो खेलमा भरतपुर बी टिम र सर्लाही मोहनगंज भिडिरहेका छन् । प्रतियोगिता १२ गते सम्म हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी