उत्तर प्रदेशमा युवतीको सामूहिक बलत्कार

२५ माघ २०७०, शनिबार ११:४९ मा प्रकाशित

फिरोजाबाद, २५ माघ । भारतको उत्तर प्रदेशको फिरोजाबाद जिल्लामा कक्षा नौंमा अध्ययनरत युवतीको समूहिक बलत्कार भएको छ ।

शुक्रबार विहान तीनजना युवकले मोटर साईकलमा राखेर अपहरण गरेर युवतीलाई समूहिक बलत्कार गरेका हुन् । प्रहरी स्रोतका अनुसार सामूहिक बलत्कार गर्ने तीनजना युवक उनकै साथी हुन् ।

उनीहरुका बिरुद्ध बलत्कारको आरोपमा मुद्दा दायर भएको छ । पहिचान भई सकेकाले युवकहरुको खोजतलास जारी रहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

लाइनपार थाना क्षेत्रको संत नगर निवासी नौ कक्षामा अध्ययनरत १३ वर्षीय युवती विहान विद्यालय जांदै गरेको अवस्थामा विद्यालय नजिकैबाट अपहरणमा परेकी हुन् ।

बिल्ला नाम गरेको युवक र उसका दुई साथीहरुले अपरहण पछि समूहिक बलत्कार गरेर युवतीलाई खेतमा नाङगै फालेर भागेका थिए ।

टूण्डला क्षेत्रको उसायनी नजिकैको खेत फेला परेकी युवतीको स्थानीयले उद्धार गरेर प्रहरीलाई सूचना दिएका थिए । युवतीको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणमा उनको सामूहिक बलकार भएको रिर्पोट आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड