घरका सबैसदस्यलाई बांधेर लुटपाट

२५ माघ २०७०, शनिबार ११:१३ मा प्रकाशित

मोरङ, २५ माघ । पांचथरको चिलिङदिन गाविस वडा नम्बर ३ मा नकावधारी समूहले लुटपाट गरको छ ।

स्थानीय दलबहादुर चेम्जोङको घरबाट सो समूहले शुक्रबार राति करीव तीन लाख बढीको धनमाल लुटपाट गरेको हो ।

खुकुरी र लाठीसहित आएका १०/१२ जनाको नकाबधारी समूहले चेम्जोङसहित उनकी श्रीमति र छोरीलाई खम्बामा बांधेर लुटपाट भएको पीडित परिवारले जनाएको छ ।

चेम्जोङको घरबाट नगद २ लाख र ३ तोला सुन लुटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु