आज आमाको मुख हेर्ने शुभ दिन

९ बैशाख २०६९, शनिबार ०१:२८ मा प्रकाशित

काठमाडौ, ९ बैशाख । “जननी जन्म भुमिश्व; स्वर्गदिप गरियसी” अर्थात् जन्म दिने आमा र जन्म भूमी स्वर्ग भन्दा प्यारो हुन्छ । ९ बैशाखको शनिबार जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्ने पर्वका रुपमा आम नेपालीहरूले आमाको मुख हेर्दै मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा जन्म दिने आमालाई हुनेले
चौराशी व्यंजन भोजन गराउनुका साथै विभिन्न उपहार दिने चलन रही आएको छ ।

आमा नहुनेहरुले काठमाडौ नजिकैको थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा आफ्नी दिवंगत आमालाई स्मरण गर्दै श्राद्ध गर्छन् । त्यहाँसम्म पुग्न नसकेकाहरूले नजिकैको देबालय वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मण जल र सिदा दान गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका