अवरुद्ध ताल्चा विमानस्थल संचालनमा

२३ माघ २०७०, बिहीबार १६:३९ मा प्रकाशित

मुगु, २३ माघ । पटक–पटक परेको हिमपातका कारण अबरुद्ध मुगु जिल्लाको ताल्चा विमानस्थल सञ्चालनमा आएको छ ।
ताल्च विमान स्थलमा जमेको १ फिट हिउँ पग्ले पछि आज (बिहीबारदेखि हवाई सेवा सुचारु भएको रारा नागरिक उड्डयन कार्यलय मुगुले जानकारी दिएको छ ।
विमानस्थलको हवाई मार्गमा पौष महिनादेखि जमेको हिउँ नपग्लिँदा हवाई सेवा अवरुद्ध भएको थियो ।
विमानस्थल सञ्चालन हुन नसक्दा विरामी, विद्यार्थी कर्मचारी, सर्वसाधरण यात्रुहरुले सास्ती बेहोर्नु परेको हो ।
हवाई सेवा सुचारु भए पछि जिल्लामा रहेका स्थानीय ब्यापारी सामान सहजै ल्याउन थालिएको स्थानीय व्यारीपारी डिल्ली चौलागाईंले वताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको