सिरहामा ट्रकसहित ८ सय ४५ थान खयरको गोलिया पक्राउ

८ बैशाख २०६९, शुक्रबार १५:२४ मा प्रकाशित

लाहान, ८ बैशाख । लहानमा ईलाका प्रहरी कार्यलय गोलबजारको गस्ती टोलीले गएराति  ट्रकसहित ८ सय ४५ थान खयरको गोलिया पक्राउ गरेको छ । ना ४ ख २०८१ नंबरको ट्रकमा राति सिरहाको मुकसारबाट गोलबजार तर्फ लयाउदै गरेको निपानेबाट काठ पक्राउ गरिएको हो । काठ गोलबजारको दुर्गा समिलका संचालक राम नारायण यादवको रहेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । ट्रक काठसहित ईलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित

काठमाडौँ। प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत

बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र