सिराहा, ८ बैशाख । सिरहाको कल्याणपुरमा स्थानिय आर एन युवा क्लबको आयोजनामा भैरहेको २०–२० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा करुनियाहि युवा क्लवलाई हराउँदै आयोजक आर एन युवा क्लव विजयी भएको छ । आजको खेलमा नितेश झा म्यान अफ द म्याच घोषित भएका छन् । खेल वैशाख ५ गतेदेखि सञ्चालन भएको थियो भने स्थानिय करीब एक दर्जन टिमको सहभागीता रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति
भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले