कोइराला र बेलायती राज्यमन्त्री भेट

२१ माघ २०७०, मंगलवार १६:३९ मा प्रकाशित

काठमाडौं, २१ माघ । कांग्रेस सभापति सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डंकनले भेटवार्ता गरेका छन् ।

कोइरालाको निवास महाराजगन्जमा आज (मंगलबार) भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बिषयमा छलफल भएको हो ।

बेलायती राज्यमन्त्री डंकनले नेपालमा संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकामा खुसी व्यक्त गरे । उनले अब सरकार र संविधान निर्माण हुनुपर्ने धारणा राखेको कोइरालाको निजी सचिवालयले जनाएको छ ।

उनले बेलायत सरकार नेपालको संविधान निर्माण र विकास कार्यमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत