संविधानका विवादित विषयमा माओवादी र काङ्ग्रेसबीच छलफल

८ बैशाख २०६९, शुक्रबार १५:१४ मा प्रकाशित

काठमाडौ, ८ बैशाख । संविधानका विवादित विषयहरुमा सहमति जुटाउने प्रयास स्वरुप आज एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसका नेताहरुबीच छलफल भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा भएको बैठकमा भावी संविधानका मुख्य विवादित विषयहरू शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली, नागरिकतालगायतको विषयमा छलफल भएको नेताहरूले बताएका छन् । सहमतिका लागि नेताहरूले दुई पक्षीय छलफललाई तीब्रता दिने क्रममा आजै साँझ एकीकृत माओवादी र नेकपा एमालेका नेताहरुबीच पनि छलफल हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो