अखिल र नेविसंघ वीच पशुपति क्याम्पसमा झडप, दर्जनौ विद्यार्थी घाइते

८ बैशाख २०६९, शुक्रबार ०४:२४ मा प्रकाशित

काठमाडौ, ८ बैशाख । बिहिबार राजधानीको चावहिलस्थित पशुपति क्यामपसमा एमाले निकट अखिलका कार्यकर्ता र नेविसंघका कार्यकर्ता वीच भएको विवाद झडपमा परिणत हुँदा दर्जनौ विद्यार्थी घाइते भएका छन् । गम्भीर घाइते हुनेमा नेवि संघका रमेश खडका, अर्जुन भण्डारी र थप दुईको ओम अस्पतालमा र अखिलका टेकेन्द्र कठायतको मोडेल अस्पतालमा उपचार भइरहेको छ । झडपको कारण अखिल र नेवि संघले एक अर्कालाइ दोषारोपण गरेका छन् ।
नेवि संघका अनुसार अखिलका कार्यकर्ताले हतियार सहित क्यम्पस हाताभित्र आक्रमण गरेका थिए भने अनेरास्ववियुले त्यसको खण्डन गरेको छ । अखिलले नेवि संघले गरेको आक्रमणको प्रतिकार गरिएको जनएको छ । घाइतेहरुको टाउकोमा चोट लागेको छ । प्रहरीले क्याम्पसमा सामान्य झडप भएकेा जनाएको छ । नेवि संघका सभापति रन्जित कर्णले घटनाकेा भर्तसना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।