आज मुलुक भरिका न्यायालय बन्द

१९ माघ २०७०, आईतवार ११:३० मा प्रकाशित

काठमाडौं, १९ माघ । पूर्व प्रधानन्यायाधीस विश्वनाथ उपाध्यायको निधनमा शोक मनाउन मुलुक भरिका न्यायालय बन्द भएका छन् ।

सर्वोच्च, पुनरावेदन, जिल्ला, विशेष, श्रमलगायतका अदालत आज (आइतबार) एक दिन बन्द भएका हुन् । सर्वोच्चको पूर्ण बैठकले उपाध्यायको निधनमा शोक मनाउन एकदिन मुलुक भरिका न्यायालय बन्द गर्ने निर्णय शुक्रबार गरेको थियो ।

पूर्व प्रधानन्यायाधीश उपाध्याको ८६ बर्षको उमेरमा गत बिहीबार राति काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ