धेरै लडाकुले स्वेच्छिक अवकाश रोज्नु माओवादी चाल : काँग्रेस नेता खुमबहादुर खड्का

७ बैशाख २०६९, बिहीबार २१:५९ मा प्रकाशित

दाङ, ७ बैशाख । काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले धेरै लडाकुले स्वेच्छिक अवकाश रोज्नु माओवादीको रणनीतिक योजना भएको आरोप लगाएका छन् । काँग्रेस नेता खड्काले भने समायोजनमा मरिहत्ते गर्ने माओवादी लडाकुलाई स्वेच्छिक अवकाशमा पठाउनुलाई सरल तरिकाले हेर्न सकिदैन ।

बिहीबार नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता खड्काले यस्तो आसंका ब्यक्त गरेका हुन । शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन काँग्रेस नेतृत्वको सरकारबाहेकको अर्को विकल्प नभएको भन्दै खड्काले काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने जेठ १४ मा नयाँ सविधान बन्ने बताए । (रासस) 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको