जीवनपयोगी शिक्षा आवश्यक : पौडेल

१८ माघ २०७०, शनिबार १८:१३ मा प्रकाशित

काठमाडौं, १८ माघ । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले उपलब्ध साधनस्रोतको उपयोग गरी देशको गरिबी, बेरोजगारी र विपन्नता हटाउने राष्ट्रिय आवश्यकताअनुसारको शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा पौडेलले गुणस्तरीय, जीवनपयोगी तथा गरिबी र बेरोजगारी हटाउने खालको शिक्षा हुनुपर्ने बताए ।

‘देशमा गरिबी व्याप्त छ,’ उनले भने, ‘लाखौं युवा रोजगारी नपाएर विदेशिएका छन् ।’ उनले बेरोजगारलाई रोजगारी दिन जीवन उपयोगी शिक्षा अनिर्वाय भएको दोहराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।