अफगानिस्तानमा एकसय पचासको मृत्यु

१८ माघ २०७०, शनिबार १७:३० मा प्रकाशित

काबुल, १८ माघ । गत महिना तालिवान आतङ्ककारीसंग आवद्ध विभिन्न आक्रमणमा अफगानिस्तानमा १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

तालिवानको बढ्दो हिंसाको कारण जनवरीमा करिब १५० व्यक्ति नै घाइते भएका पनि सरकारी तथ्याङ्कले जनाएको छ ।

जनवरी महिनामा मात्र करिब १६ वटा आत्मघाती बम आक्रमण भएको सो तथ्याङ्कले बताएको छ ।

राजधानी काबुलमा गत वर्षहरुको तुलनामा अत्याधिक मात्रामा आक्रमण भएको पनि बताइएको छ ।

गत जनवरी १७ का दिनमा मध्य काबुलको प्रख्यातस्थलमा अवस्थित लेबनानी रेस्टुरामा गरिएको आत्मघाती र बन्दुक आक्रमणमा १३ विदेशी नागरिकसहित २१ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय