कोसी टप्पुमा डल्फिन माछा संकटमा

१८ माघ २०७०, शनिबार १४:३३ मा प्रकाशित

सप्तरी, १८ माघ । कुनै बेला डल्फिन माछाका लागि प्रख्यात मानिएको कोसी टप्पु वन्य जन्तु आरक्षमा बढ्दो चोरी तस्करीसंगै डल्फिन माछा सङ्कटमा परेको छ ।
माछाको चोरी सिकारीसंगै जालको साटो करेन्ट लगाएर माछा मार्ने र दहको छेउमा मलाहाहरुको बसोवासका कारण डल्फिन माछा सङ्कटमा परेका हुन् ।
केही वर्षअघिसम्म आरक्षमा २५/३० वटासम्म डल्फिन माछा रहेकामा अहिले करीब ७/८ वटामात्र रहेको आरक्षका वार्डेन गंगाराम सिंहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव