मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

१८ माघ २०७०, शनिबार १३:५९ मा प्रकाशित

नवलपरासी, १८ माघ । नवलपरासीको मुकुन्दपुरमा भएको सवारी दुर्घाटनामा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यलय गौडाकोटले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना २० प १२ ८० नम्बरको मोटारसाइकलको ठक्करबाट ६५ वर्षीय हेमलाल निहूरको आज (शनिबार) मृत्यु भएको हो ।

निहूर शुक्रबार सांझ मोटरसाईकलको ठक्करबाट घाइते भएका थिए । मुकुन्दपुर गाविस वडा नम्बर ५ का निहूरेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको