सिराहा, ७ बैशाख । सिरहामा बितेको तिन महिनामा तिन वटा बोक्सी समबन्धि मुुद्दा दायर भएको छ । महिला मानवअधिकार रक्षक संजालले यो जानकारी दिएको हो । संजालले बोक्सीको आरोप लगाइ महिला माथि गरिने हिसाको ६० दिने अभियान अन्तर्गत आज सिरहाको लहानमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संजालका सचिव देवकुमारी महराले बोक्सीको आरोपमा महिलाहरु प्रताडित हुनु मानवअधिकारको हनन भएको बताउनु भयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज
बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या
चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ