सरकारद्वारा पुन: चार अध्यादेश संसदमा पेस

१५ माघ २०७०, बुधबार १३:५९ मा प्रकाशित

काठमाडौं, १५ माघ । व्यवस्थापिका संसदमा सरकारले सुपुर्दगीलगायतका चार अध्यादेश पेस गरेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज (बुधबार) बसेको बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले चारवटा अध्यादेश पेस गरेका हुन् ।

सुपुर्दगी अध्यादेश, २०६९, पूर्व पदाधिकारीहरुको सुविधा तथा सुरक्षासम्बन्धी अध्यादेश, २०६९, संगठित अपराध निवारण अध्यादेश, २०६९ र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०६९ पेस भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी