पत्रकार पौडेलको हत्यामा सलंग्न भनिएका आरोपी मदन राईद्धारा आत्मसमपर्ण

७ बैशाख २०६९, बिहीबार १८:४१ मा प्रकाशित

झापा, ७ बैशाख । झापाका पत्रकार यादप पौडेलको हत्यामा सलंग्न भनिएका आरोपी मदन राईले आज दिउँसो प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् । इलाका प्रहरी कार्यलय काँकरभिट्टामा दिउँसो ४ बजे आत्मसमपर्ण गरेका हुन् । भागेर हिंड्दा आफुलाई हेर्ने दृष्टिकोण गलत हुने भन्दै पत्रकार पौडेलको हत्यामा सलंग्नलाई कारबाहीका लागि प्रहरीलाई सहयोग गर्न आफुले आत्मासमपर्ण गरेको राईले बताएका छन् । चैत्र २२ गते पत्रकार पौडेलको विर्तामोडस्थित नया बसपार्कमा रहेको पुर्वाञ्चल सेकुवा कर्नर अगाडि हत्या भएको थियो ।
पौडेल हत्यामा सलंग्न होटल व्यावसायी संघ झापाका पुर्व अध्यक्ष युवाराज गिरी, पुर्वाञ्चल सेकुवा कर्नर एण्ड लजका सञ्चालक सोम ढकाल र मञ्जु ढकाल हिरासतमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले