गाउँगाउँमा सूचना र प्रविधिको विकास हुन्छ

१३ माघ २०७०, सोमबार १६:३० मा प्रकाशित

चितवन, १३ माघ । गाउँगाउँमा सूचना र प्रविधिको विकास गर्ने उद्देश्यले नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले परियोजना सुरु गरेको छ ।
५२ जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सूचना र प्रविधिको पहुाच पुर्‍याउनु कार्यक्रम सुरु गरिएको सञ्चार मन्त्रालयका सहसचिव तथा परियोजना निर्देशक सुशील ओझाले जानकारी दिए ।
सार्क विकास कोषको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम १४ करोडको रहेको छ ।
प्रविधिको विकास गर्न मन्त्रालयले ग्रामीण समुदायको सशक्तीकरणमार्फत ‘पहुँच नभएकामा पहुाच पुर्‍याउने’ परियोजना सञ्चालन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी