सेनासमायोजनबारे छलफल गर्न मन्त्रीपरिषद बैठक बस्दै

७ बैशाख २०६९, बिहीबार १०:२० मा प्रकाशित

काठमाडौ, ७ बैशाख । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो चार बजेपछि बैठक बस्ने छ । सेना समायोजनपछि बन्ने महानिर्देशनालय गठनका लागि दरबन्दी सिर्जना गर्ने विषयमा बैठकमा छलफल हुने बुझिएको छ । अधिकृत र जवानहरुका लागि तालिम सन्चालन गर्नुपर्ने भएकोले महानिर्देशनालयको दरबन्दी छिटो सिर्जना गर्न नेपाली सेनाले यसअघि सरकारलाई आग्रह गरेको थियो । मन्त्रिपरिषद बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डा तथा सरकारको नियमित कामकारबाहीको बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत