कांग्रेस संसदीय दलको निर्वाचन सूचारु

१२ माघ २०७०, आईतवार ११:०१ मा प्रकाशित

काठमाडौ, १२ माघ । भोटिङ मेशिन बिगि्रएर विवादका कारण रोकिएको कांग्रेस संसदीय दलको निर्वाचन सूचारु भएको छ । १७ जनाले मतदान गर्दा १६ मत मात्रै देखाएपछि केहीबेर निर्वाचन स्थगित भएको हो । कांग्रेसका एकसय ९६ सभासद्ले निर्वाचनमा मतदान गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका