व्यवस्थापिका संसद्को पहिलो बैठक आज बस्दै

१२ माघ २०७०, आईतवार ०५:५३ मा प्रकाशित

काठमाडौ, १२ माघ । व्यवस्थापिका संसद्को पहिलो अधिवेशन आज आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । संसद् सचिवालयका अनुसार आज बस्ने व्यवस्थापिका संसद्को पहिलो बैठकमा अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सिफारिसमा राष्ट्रपति रामवरण यादवबाट पहिलो बैठक आह्वान गरेको पत्र सभामुखको जिम्मेवारी सम्हालेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले पढेर सदनलाई सुनाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा