चार दर्जन बढी प्रहरी निरीक्षकहरुको सरुवा

११ माघ २०७०, शनिबार १३:२६ मा प्रकाशित

काठमाडौं, ११ माघ । नेपाल प्रहरीका चार दर्जन प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
प्रहरी मुख्यालय नक्सालले शुक्रबार ५८ जना निरीक्षकहरुको सरुवा गरेका हो । मुख्यालयका अनुसार सरुवा भएका निरीक्षक सबै प्रशासन तर्फका हुन् ।
यसैबीच, महानगरीय प्रहरी बृत्त स्रोहखुट्टेका प्रहरी नायव उपरीक्षक गणेश चन्दको पनि सरुवा भएको छ । चन्दलाई हनुमानढोका सरुवा गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस